निःशुल्क आँखा शिविर
2020-01-22 / 2020-01-22     11:00:00am - 03:00:00pm    
Location : Dhangadi nepal Organized By : JCI Dhangadhi Lady


कार्यक्रम : निशुल्क आँखा शिविर
शिविरमा लावान्ति संख्या : ४००
स्थान : अमर माध्यमिक विद्यालय गौरीगंगा नगरपालिका
सभापति : लक्ष्मी शाही
प्रमुख अतिथि : अमर माविका प्रधानाध्यापक उजिरसिंह कुवर
सहभागि संख्या : ४२५ जना
उदेश्य : विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय स्तरमा रहेका मानिसहरु जो आँखाको उपचारबाट बञ्चित भएका छन् । उनीहरुका लागि आफ्नै ठाउँमा दक्ष र अनुभवी डाक्टरहरुको सहभागितामा आँखा परिश्रण गर्ने रहेको छ । जसले यस क्षेत्रमा भएका आम मानिसहरुको आँखाको परिश्रण गरिएको थियो । जसका कारण अस्पाताल जान नसक्ने र आँखाका विभिन्न समस्या भएका व्यक्तिहरुले घर नजिकै गएको शिविरबाट सेवा लिएका थिए ।

JCI Events Archive