शाखा व्यवस्थापन तालिम
2020-01-22 / 2020-01-22     11:00:00am - 02:00:00pm    
Location : Dhangadi nepal Organized By : JCI Dhangadhi Lady


उदेश्य : धनगढी जेसीजका लागि २०२० मा निर्वाचित नयाँ टिमलाई वर्षभरी गर्ने कार्य योजना र विभिन्न जिम्मेवारीलाई सहज बनाउने उदेश्यका साथ शाखाका सदस्यहरुलाई शाखा व्यवस्थान सम्बन्धि मल्टि च्याप्टर तालिमको आयोजना गरिएको हो । जसमा शाखाका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम : मल्टि च्याप्टर तालिम
तालिमको नाम : शाखा व्यवस्थापन
स्थान : जेसीज सचिवालय
अध्यक्षता : धनगढी जेसीजका अध्यक्ष श्याम पाठक
प्रमुख प्रशिश्रक : नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर कृष्ण बोहोरा र धनगढी जेसीजका पूर्व अध्यक्ष मोहोनराज भाट
कार्यक्रम संयोजक : सुरज गिरी धनगढी जेसीजका तालिम संयोजक
स्वागत : धनगढी लेडी जेसीजकी अध्यक्ष लक्ष्मी शाही
कार्यक्रम सञ्चालन : कलेन्द्र शाही
सहभागि संख्या : ५०
सहभागि शाखाहरु : धनगढी लेडी, धनगढी जेसीज र फुलवारी जेसीज

JCI Events Archive