लत्ता कपडा वितरण
2020-01-26 / 2020-01-26     11:00:00am - 01:00:00pm    
Location : Dhangadi nepal Organized By : JCI Dhangadhi Lady


उदेश्य : आर्थिक अभावका कारण जाडो महिनामा न्यानो कपा किन्न नसक्ने अवस्थामा रहेका परिवारलाई जाडो महिनामा आवश्यक न्यानो कपडाहरु प्रदान गरिएको हो । जसले जेसीजको महान आस्था मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्नेलाई परिपूर्ति गर्छ ।

कार्यक्रम : न्यानो कपडा वितरण
स्थान : धनगढी उपमहानगरपालिका
अनुमानित खर्च : १५ हजार
सहभागि संख्या : १० जना
कपडा वितरण गरिएको व्यक्ति : दिपक विष्ट र उनको परिवार
आर्थिक अवस्था कमजोर

JCI Events Archive