Tulsipur Nagar Friendship Futsal Competition
2020-01-25 / 2020-01-25     06:00:00am - 10:00:00am    
Location : Tulsipur-6, Dang Organized By : JCI Tulshipurnagar


संयुक्त राष्ट्रसंघले तयगरेको १७ वटा दिगो विकासका लक्ष्य मध्य लक्ष्य नं. १६ शान्ति, न्याय शक्तिकरण निकायलाई आत्मसाथ गर्दै तुलसीपुर नगरजेसीजले वर्ष २०२० जनवरी २५ मा लेजेन्ट फुटसल ग्राउन्ड तुलसीपुर, दाङमा मित्रता, बन्धुत्व र आपसी भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ तुलसीपुर क्षेत्रभित्र रहेका विभिन्न संघ संस्थाहरुबिच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७६ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम : मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०७६
अध्यक्षताः जेसी मोहन सुनार (अध्यक्ष वर्ष २०२०)
प्रमुख अतिथिः सूर्य प्रसाद शर्मा
कार्यक्रम संयोजक : जेसी बसन्त भण्डारी
आस्थापाठ : जेसी छविकुमार वली
कार्यक्रम सञ्चालक : जेसी केशवराज के.सी. (महासचिव वर्ष २०२०)
स्थानः लेजेन्ट फुटसल ग्राउन्ड तुलसीपुर, दाङ

JCI Events Archive