Tulsipur Nagar Traffic Awareness Program
2020-01-26 / 2020-01-26     11:00:00am - 02:00:00pm    
Location : Tulsipur-9, Dang Organized By : JCI Tulshipurnagar


संयुक्त राष्ट्रसंघले तयगरेको १७ वटा दिगो विकासका लक्ष्य मध्य लक्ष्य नं. ४ गुणस्तरीय शिक्षालाई आत्मसाथ गर्दै तुलसीपुर नगरजेसीजले वर्ष २०२० जनवरी २६ मा जीवन ज्योति विद्याआश्रम तुलसीपुर–८, दाङमा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ त्यस विद्यालयमा अध्ययनरत करिब १५० जनाभन्दा बढी विद्यार्थीहरुलाई प्रशिक्षण दिंदै ट्राफिक सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम : ट्राफिक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम
अध्यक्षताः जेसी मोहन सुनार (अध्यक्ष वर्ष २०२०)
प्रमुख अतिथिः जीत बहादुर खड्का
कार्यक्रम संयोजक : जेसी मेघराज पोख्रेल
आस्थापाठ : जेसी कमल प्रकाश शर्मा
कार्यक्रम सञ्चालक : जेसी केशवराज के.सी. (महासचिव वर्ष २०२०)
स्थानः जीवन ज्योति विद्याश्रम तुलसीपुर–८, दाङ

JCI Events Archive