"Clean Tulsipur Green Tulsipur" Campaign
2020-01-28 / 2020-01-28     08:00:00am - 10:00:00am    
Location : Tulsipur-6, Dang Organized By : JCI Tulshipurnagar


संयुक्त राष्ट्रसंघले तयगरेको १७ वटा दिगो विकासका लक्ष्य मध्य लक्ष्य नं. ६ सफा पानी र सरसफाईलाई आत्मसाथ गर्दै तुलसीपुर नगरजेसीजले वर्ष २०२० जनवरी २८ मा क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानमा मित्रता, बन्धुत्व र आपसी भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ तुलसीपुर क्षेत्रभित्रमा सरसफाई सम्बन्धि सडक नाटक कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम : सरसफाई सम्बन्धि सडक नाटक कार्यक्रम
अध्यक्षताः जेसी मोहन सुनार (अध्यक्ष वर्ष २०२०)
प्रमुख अतिथिः कमल गाउँले
कार्यक्रम संयोजक : जेसी पूर्ण विक्रम डाँगी
आस्थापाठ : जेसी सुरज भण्डारी
कार्यक्रम सञ्चालक : जेसी केशवराज के.सी. (महासचिव वर्ष २०२०)
स्थानः तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बीरेन्द्र चोक

JCI Events Archive