Ignition On The Occasion Of Martyrs Day
2020-01-30 / 2020-01-30     06:00:00pm - 06:30:00pm    
Location : Tulsipur-5, Dang Organized By : JCI Tulshipurnagar


तुलसीपुरनगर जेसिजले बुधवार तुलसीपुरको जेसिज चोकमा शहिदको सम्झनामा दीप प्रज्वलन गरेको छ । ज्ञात तथा अज्ञात सहिदहरुको सम्झना तथा सम्मानमा दीपप्रज्वल गरिएको छ । कार्यक्रम संयोजक जेसी बसन्त भन्डारीले अगुवाइ गरेको कार्यक्रममा शहिदको सम्मानमा मौनधारण सहित पुष्पटिका अर्पण गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष जेसि मोहन सुनारले गरेका थिए भने सहजीकरण तुलसीपुरनगर जेसिजका प्रवक्ता जेसी शरद देवकोटाले गरेका थिए ।

JCI Events Archive