First Board Meeting
2020-01-10 / 2020-01-10     04:00:00pm - 07:00:00pm    
Location : JCI Tribhuwannagar Secretariat Organized By : JCI Tribhuwannagar


मिति २०७६ पौष २५ गते त्रिभुवननगर जेसीज बर्ष २०२० का अध्यक्ष जेसी माधव प्रसाद पौडेलको अध्यक्षतामा त्रिभुवननगर जेसीजको सचिवालयमा बसेको प्रथम कार्यसमिति बैठक निम्न बमोजिम निर्णय गरी सम्पन्न गरियो ।
अनुमोदित छलफलका विषयहरु  
  (१) प्रतिवेदन सम्बन्धमा
  (२) कार्ययोजना–२०२० सम्बन्धमा ।
  (३) अनुमानित आय–व्यय–२०२० सम्बन्धमा ।
  (४)   कार्यविभाजन VP, EVP अनुमोदन सम्बन्धमा ।
  (५) खाता सञ्चालन सम्बन्धमा ।
  (६)   आन्तरिक लेखासमिति छनौट सम्बन्धमा ।
  (७) YBBM YOD Award छनौट समिति सम्बन्धमा ।
  (८) शाखा पदाधिकारी (LOM Officers) तालिम सम्बन्धमा ।
  (९) सरसफाई (बाह्रकुने दहदेखि ज्यामिरे दह रोड) सम्बन्धमा ।
  (१०) निःशुल्क स्वास्थ्य शिविर बाह्रकुने दह सम्बन्धमा ।

जेसी मिनराज भाट
महासचिव–२०२०
जेसीआई त्रिभुवननगर

JCI Events Archive