Health Campaign with National President
2020-01-11 / 2020-01-11     06:00:00am - 07:00:00am    
Location : Jyamire Daha Organized By : JCI Tribhuwannagar


कार्यक्रमको नाम : राष्ट्रिय अध्यक्षसँग स्वास्थ्य अभियान

मिति : २०७६ पौष २६ गते
स्थान :  घोराही उ.म.न.पा.–१३ ज्यामिरे दह
अध्यक्षता : जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
प्रमुख अतिथिः सिनेटर अशोक शंकर, राष्ट्रिय अध्यक्ष–२०२०, जेसीआई नेपाल
कार्यक्रम उद्देश्य : स्वस्थ युवाको विकासका लागि ।
लाभान्वित संख्या : १३५ बढी
कार्यक्रमका सहभागीहरु : राष्ट्रिय अध्यक्षताको सहभागितामा त्रिभुवननगर जेसीजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रह्यो ।
प्रक्रिया : युवालाई स्वस्थ राख्नका निमित्त जेसीआई त्रिभुवननगर सचिवालयदेखि साइकल र पदयात्रामार्फत धार्मिक तथा पर्यटकीय स्थल बाह्रकुने दह हुँदै ज्यामिरेदहसम्म यात्रा गरियो ।
उपलब्धि : स्थानीय युवा र जनप्रतिनिधिहरुलाई स्वास्थ्य नै धन हो भन्ने भान हुनु । 


जेसी मिनराज भाट
महासचिव–२०२०
जेसीआई त्रिभुवननगर


JCI Events Archive