संयुक्त बाेर्ड बैठक
2020-01-11 / 2020-01-11     04:00:00pm - 05:00:00pm    
Location : nepalgunj Organized By : JCI Nepalgunj


संयुक्त बाेर्ड बैठक

११ जनवरी २०२०

मिति २०७६ पुष २६ गते नेपालगंज जेसीज वर्ष २०१९ र २०२० काे संयुक्त कार्यसमिति बैठक नेपालगंज जेसीज वर्ष २०१९ र २०२० काे संयुक्त अध्यक्षतामा सम्पन्न भयाे । उक्त कार्यसमिति बैठकमा नेपालगंज जेसीजका पूर्व अध्यक्ष ज्यूहरूले सहजिकरणकाे भुमिका निर्वाह गर्नुभएकाे थियाे र वर्ष २०१९ काे कार्यसमितिलाइ बधाइ र वर्ष २०२० काे कार्यसमितिलाइ सफल कार्यकालकाे शुभकामना दिइ वर्ष २०१९ का कार्यसमितिले वर्ष २०२० का कार्यसमितिलाइ माइनुट, खाता तथा रजिस्टर हस्तान्तरण गर्दै समापन गरिएकाे छ ।

date : 11 January 2020

प्राेजेक्ट ः संयुक्त बाेर्ड बैठक

स्थान ः नेपालगंज जेसीजकाे सचिवालय


JCI Events Archive