संयुक्त कार्यसमिति बैठक
2020-01-11 / 2020-01-11     03:16:00pm - 04:30:00pm    
Location : होटेल माला इन दाङ Organized By : JCI Dang Lady


आज मिति २०७६ पौष २६ गते दाङ महिला जेसीज बर्ष २०२० को सयुक्त कार्यसमितिको बैठक २०१९र २०२०को सयुक्त अध्यक्षतामा सम्पन्न गरिएको थियो उक्त कार्यक्रम मा आ -आफ्नो अनुभव आदान प्रदान साथै माइन्युट ,खाता , रजिस्टर ,ग्याबल बर्ष २०१९का कार्यसमितिले२०२० नंया कार्यसमितिलाई हस्तान्तरण गरि कार्यक्रम समापन गरियको थियो ।

JCI Events Archive