परिवर्तनका लागी युवा नेतृत्व
2020-02-08 / 2020-02-08     01:00:00pm - 05:00:00pm    
Location : एपेक्स कम्प्युटर सेन्टर घोराही १५ Organized By : JCI Dang Lady


          मिति २०७६ माघ २५ गते जेसीआइ दाङ महिलाको आयोजनामा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षतामा महेन्द्र बहुमुखी क्याम्पसका उप- प्राध्यापक सुन्दर गौतम को प्रमुख आतिथ्यता मा परिवर्तनका लागि युवा नेतृत्व तालीम सम्पन्न गरिएको थियो ।

कार्यक्रम : परिवर्तनका लागी युवा नेतृत्व तालीम
स्थान: एपेक्स कम्प्युटर सेन्टर घोराही १५
अध्यक्षता : जेसी जिवा भुसाल
प्रमुख अतिथि: सुन्दर गाैतम ( महेन्द्र बहुमुखी क्याम्पस उप - प्राध्यापक )
प्रशिक्षक : सुन्दर गौतम ( महेन्द्र बहुमुखी क्याम्पस उप - प्राध्यापक )
कार्यक्रम संयोजक :जेसी सरस्वती चौधरी
आस्थापाठ : जेसी सुजन पौडेल
सहभागीता : ५१ जना
सहजीकरण :जेसी संगिता गिरि (२०२० महासचिव )

JCI Events Archive