Mission clean & green kohalpur
2020-02-19 / 2020-02-19     08:30:00am - 10:30:00am    
Location : Kohalpur new road Organized By : JCI Kohalpur


Mission clean and green          kohalpur
आज मिति 2076/11/7 गते प्रजातन्त्र दिवस को अवसरमा सयूक्त राष्ट्रसंघले तय गरेको 17 वटा दिगो विकासका लक्ष्य मध्ये लक्ष्य नं 6 सफा पानी तथा सरसफाई र लक्ष्य नं 17 लक्ष्यका लागि साजेदारी निकायलाइ पउच सुनिच्क्षित र पुनर्जिबन दिन कोहलपुर जेसीज वर्ष 2020 ले मित्रता, आपसी साजेदारी र भाइचाराको सम्बन्ध स्थपित गर्ने उद्श्येका कोहलपुर सक्क्षम युवा क्लब सित प्रतेक हप्ता सनिबार को दिन संयुक्त रुपमा clean and green kohalpur को नारा बोकी सरसफाई कार्यक्रम गर्ने समजदारी गरी कोहलपुर जेसीजले कोहलपुर न्युरोड चोक परीसर सरसफाई गरे पस्च्चात सम्पूर्ण सरसफाई गर्ने सामग्रि कोहलपुर सक्क्षम युवा क्लब का संयोजक राजन दास ज्यू लाई हस्तान्तरण गरी हप्ता ब्यापी सरसफाई कार्यक्रम थालनी गरियो !!

JCI Events Archive