Distribution of educational content
2020-02-22 /     01:30:00pm - 02:30:00pm    
Location : Gadhi, Rural Municipality Organized By : JCI Duhabi


दुहवी जेसीजकी अध्यक्ष जेसी विमला सुवेदी ज्युको अध्यक्षतामा गढी गाउपालिका वार्ड नं. ३ मा रहेका मुहर बस्तीका बालबालिकाहरुलाई शिक्षाका निम्ती शिक्षामा सहभागी होस भनि शैक्षिक सामग्री वितरण गरीयो । जसमा ४२ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरियो ।


JCI Events Archive