First General Assembly
2020-02-01 / 2020-02-01     08:00:00am - 11:45:00am    
Location : JCI Tribhuwannagar Secretariat Organized By : JCI Tribhuwannagar


मिति २०७६ माघ १८ गते त्रिभुवननगर जेसीज बर्ष २०२० का अध्यक्ष जेसी माधव प्रसाद पौडेलको अध्यक्षतामा त्रिभुवननगर जेसीजको सचिवालयमा बसेको प्रथम साधारणसभा सम्पन्न भयाे ।

अनुमोदित छलफलका विषयहरु
(१) प्रतिवेदन सम्बन्धमा ।
(२) कार्ययोजना–२०२० सम्बन्धमा ।
(३) अनुमानित आय–व्यय–२०२० सम्बन्धमा ।
(४) कार्यविभाजन (VP, EVP) अनुमोदन सम्बन्धमा ।
(५) खाता सञ्चालन अनुमोदन सम्बन्धमा ।
(६) आन्तरिक लेखासमिति छनौट सम्बन्धमा ।
(७) YBBM YOD AWARD छनौट समिति सम्बन्धमा ।
(८) क्वीज (Quiz) कन्टेस्ट सम्बन्धमा ।
(९) लागु औषध दुव्र्येसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्बन्धमा ।
(१०) सपथ ग्रहण अनुमोदन सम्बन्धमा ।
(११) बहुशाखा शाखा पदाधिकारी  तालिम (Multi Chapter LOM Officers' Training) अनुमोदन सम्बन्धमा ।
(१२) बाह्रकुने दहदेखि ज्यामिरे दह पदमार्ग सरसफाई अनुमोदन सम्बन्धमा ।
(१३) निःशुल्क स्वास्थ्य शिविर बाह्रकुने दह अनुमोदन सम्बन्धमा ।
(१४) जेसीज अफ द मन्थ सम्बन्धमा ।

जेसी मिनराज भाट (महासचिव)

JCI Events Archive