नेपालगंज जेसीजकाे रक्तदान कार्यक्रम
2020-02-28 / 2020-02-28     08:00:00am - 01:00:00pm    
Location : nepalgunj Organized By : JCI Nepalgunj


नेपालगंज जेसीजकाे रक्तदान कार्यक्रम

मिति 2076/11/16 गते जेसीज को मूल मन्त्र "मानवता को सेवा नै जिबनको सर्बोतम कार्य" हो लाई आत्म साथ गर्दे, जेसीज को चार क्षेत्र मधै समाजीक क्षेत्र मा आधारित रही #Blooddonation कार्यक्रम सम्पन्न भयो । नेपालगंज जेसीज वर्ष 2020 क अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठ को अध्यक्षतामा सु सम्पन्न भयाे ।
  

५२ जनाको उपस्थिती रहेको कार्यक्रममा २७ जना दाता ले रक्त दान गर्नु भयो । 

Date : 28/02/2020 

कार्यक्रम सम्योजक : जेसी कान्ता शर्मा 
उपस्थिति : ५२ जना
रक्त संकलन : २७ जना
क्षेत्र : समुदाय

JCI Events Archive