दोस्रो साधारणसभा
2020-03-08 / 2020-03-08     04:00:00pm - 06:00:00pm    
Location : जेसीआइ दाङ महिला सचिवालय Organized By : JCI Dang Lady


          मिति २०७६ फागुन २५ गते जेसीआइ दाङ महिलाको दोस्रो साधारणसभा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षता तथा मातृ शाखा जेसीआइ त्रिभुवननगर का २०२० अध्यक्ष जेसी माधव पौडेल र जेसीआइ दाङ महिला का संस्थापक अध्यक्ष जेसी निर्मला गौतम को उपस्थिति मा निम्न विषयहरूमा छलफल गरि सम्पन्न गरिएको थियो ।
अनुमोदित छलफलका विषयहरू :
* प्रथम साधारणसभाको माइन्युट अनुमोदन सम्बन्धमा
* प्रतिवेदन सम्बन्धमा
* लागु अाैषध दुर्व्येसन विरूद्व सचेतनामुलक कार्यक्रम अनुमोदन सम्बन्धमा
* परिवर्तनका लागी युवा नेतृत्व तालिम अनुमोदन सम्बन्धमा
*अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अनुमोदन सम्बन्धमा
* ट्राफिक सचेतना कार्यक्रम सम्बन्धमा
* पुर्व परिचय तालीम सम्बन्धमा
* स्वागत सम्मान कार्यक्रम अनुमोदन सम्बन्धमा
*भित्ते पात्रो प्रकाशन सम्बन्धमा
*कोरोना भाइरस सचेतना कार्यक्रम सम्बन्धमा
स्थान: जेसीआइ दाङ महिला सचिवालय
अध्यक्षता : जेसी जिवा भुसाल

सहजीकरण :जेसी संगिता गिरि (२०२० महासचिव )

JCI Events Archive