Democracy Day Celebration
2020-02-19 / 2020-02-19     06:00:00pm - 06:00:00pm    
Location : Devkota Chok Organized By : JCI Siddhartha Lady


जेसिआई सिद्धार्थ लेडी नेपालको आयोजनामा भैरहवाको देवकोटा चोकमा ७० औ प्रजातन्त्र दिवस ७० जनाको उपस्थितमा भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रमको सम्योजक जेसी लक्ष्मी न्यौपाने ज्यु, प्रमुख अतिथि ओम शांति विश्व विद्यालयका प्रमुख आदरणीय शान्ति दिदी,सन्चालक जेसी विष्णु पाण्डे ज्यु, आश्था पाठ जेसी सिता भण्डारी ज्यु र सभा अध्यक्ष जेसी तुल्सा भुसाल रहनु भएको थियो ।

JCI Events Archive