Family picnic
2020-02-22 / 2020-02-20     10:00:00am - 06:00:00am    
Location : Omsatiya ga pa Organized By : JCI Siddhartha Lady


नेपाल जेसीज वर्ष २०२० को राष्ट्रीय प्रकरण "Family,Friends,Future" लाई अनुशरण गर्दै यस वर्ष पनि जेसीआई सिद्धार्थ लेडी,नेपालले पारिवारिक पिकनिक वर्ष २०२० का अध्यक्ष जेसी  तुलसा भुसाल पान्डेय ज्युको सभापतित्वमा , जेसीजका पुर्व अध्यक्षज्युहरुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्योजक जेसी अम्बिका घिमिरे ज्युको अथक मिहेनत र जोश-जागरका साथ सम्पुर्ण सदस्यहरुलाई मनोरञ्जन गराउनुका साथै पारिवारिक मिलनको सुवर्ण अवसर दिनुभएको अध्यक्ष ज्युतथा कार्यक्रम सम्योजक र हाम्रो निम्तोलाई सहर्ष स्विकार गरि पाल्नुभएका राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी बिजय गुरुङ , राष्ट्रीय उपाध्यक्ष जेसी गोबिन्द पङेनी ज्यु लगायत छिमेकी शाखा बाट पाल्नुभएका सम्पूर्ण जेसी मित्रहरु साथै सिद्धार्थ नगरका अन्य संस्थाहरुबाट पाल्नुभएका पदाधिकारी ज्युहरु गरी १२५ जनाको उपस्थितमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।






JCI Events Archive