Awareness program
2020-03-07 / 2020-03-07     09:00:00am - 10:14:00am    
Location : Lilaram Neupane ma bi school,Bhairahawa Organized By : JCI Siddhartha Lady


२०७६/११/२४ गते शनिबार ,जेसीआई सिद्धार्थ लेडी,नेपाल द्वारा आयोजित भैरहवा स्थित "रुपन्देही लिलाराम न्यौपाने उच्च मा.वि. मा "कोरोना भाईरस सम्बन्धि सचेतना"कार्यक्रम सम्पन्न गरियो ।      
उक्त कार्यक्रममा छात्र-छात्रा तथा उपस्थित सम्पुर्णलाई कोरोना भाईरस सम्बन्धि जनचेतना मुलुक सन्देश दिई कार्यक्रम सम्पन्न गरियो ।                
उक्त कार्यक्रममा जेसीआई सिद्धार्थ लेडी,नेपाल वर्ष २०२० का अध्यक्ष जेसी तुलसा भुषाल पाण्डे ज्युको सभाध्यक्षतामा प्रमुख अतिथि त्यस विद्यालयका प्राचार्य श्री रुपकुमार रायमाझी ज्यु,प्रमुख प्रशिक्षण विशेषज्ञ डा.अजयराज पौडेल ज्यु, कार्यक्रम सम्योजक जेसी ममता भट्टराई ज्यु र आश्था पाठ जेसी गीता वन्जाडे ज्यु रहनु भएको उक्त कार्यक्रममा २५० जनाको उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।
          जय जेसीज ????

JCI Events Archive