नोभल कोरोना विरुद्ध सचेतना एंव घरेलु माक्स सिकाइ कार्यक्रम
2020-03-14 / 2020-03-14     01:00:00pm - 04:30:00pm    
Location : जिल्ला जनस्वास्थ्य कार्यालय दाङ Organized By : JCI Dang Lady



मिति २०७६ चैत १ गते जेसीआइ दाङ महिलाको आयोजनामा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षतामा प्रेम प्रकाश रेग्मी (जिल्ला ट्राफिक प्रमुख )प्रमुख आतिथ्यता ,नैना चौधरी (घोराही १४ वडा सदस्य )विशिष्ट अतिथि र कमल चन्द ( जिल्ला जनस्वास्थ्य कर्म तथा महामारी फोकल person) प्रमुख प्रशिक्षण मा नोभल कोरोना विरुद्ध सचेतना एंव घरेलु माक्स सिकाइ कार्यक्रम सम्पन्न गरिएको थियो त्यस कार्यक्रममा खोली गाउँका सुकुम्बासी जनताहरुलाइ सहभागी गरायको थियो भने कार्यक्रम जेसीआइ दाङ महिलाका सस्थापक अध्यक्ष जेसी निर्मला गौतम मातृशाखा जेसीआइ त्रिभुवननगर २०२० का अध्यक्ष जेसी माधव पौडेल तथा पत्रकारहरु सहभागीता रहेको थियो भने कार्यक्रममा प्रशिक्षक ज्युले नोभल कोरोना सम्बन्ध जानकारी र यस बात बचने उपाय हरु बारेमा सिकाउनु भएको थियो र माक्स को अभावमा कसरी घरमा रहेको कागज पत्रीका बात माक्स बनाउन सकिन्छ भनेर दाङ महिला वर्ष २०२० का उपाध्यक्ष जेसी बसन्ता भण्डारीले सिकाउनु भएको थियो भने दाङ महिला वर्ष २०२० का महासचिव ले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम : नोभल कोरोना विरुद्ध सचेतना एंव घरेलु माक्स सिकाइ कार्यक्रम
स्थान: जिल्ला जनस्वास्थ्य कार्यालय दाङ
अध्यक्षता : जेसी जिवा भुसाल
प्रमुख अतिथि: प्रेम प्रकाश रेग्मी (जिल्ला ट्राफिक प्रमुख )
विशिष्ट अतिथि : नैना चौधरी (घोराही १४ वडा सदस्य )
प्रमुख प्रशिक्षण : कमल चन्द ( जिल्ला जनस्वास्थ्य कर्म तथा महामारी फोकल person )
कार्यक्रम संयोजक :जेसी बसन्ता भण्डारी
आस्थापाठ : जेसी दिलु मल्ल
सहभागीता : 85 जना
सहजीकरण :जेसी संगिता गिरि (२०२० महासचिव )

JCI Events Archive