बाहुण्डाँगी संगित तथा पर्यटन महोत्सव २०२०–पहिलो दिन
2020-02-29 / 2020-02-29     10:00:00am - 10:00:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम–बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को उद्घाटन
आयोजक–बाहुण्डाँगी जेसीज
मिति–२०७६ साल फागुन १७ गते
स्थान–मेचीनगर ४ बाहुण्डाँगी बजार
प्रमुख अतिथि–नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेट अशोक शंकर
अध्यक्षता–शाखा अध्यक्ष जेसी सागर कार्की
कार्यक्रम संयोजक–जेसी प्रविण भण्डारी
वक्ताहरु–प्रमुख अतिथि सिनेटर अशोक शंकर, संस्थापक अध्यक्ष जेसी नविन बराल र राष्ट्रिय उपाध्यक्ष जेसी विशाल थापा
कार्यक्रमको सञ्चालन महोसत्व महासविच देबु बानियाँ
       दोस्रो चरणमा
राष्ट्रिय कलाकार आस्था राउतको सांगितिक प्रस्तुती साथै भारतको चर्चित व्याण्ड आरम्भ ब्याण्डको प्रस्तुती
पहिलो दिन प्रदेश नम्बर १ को पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रर्दशन
सहभागित संख्या – २ हजार भन्दा धेरै
उदेश्य – नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल पार्न र बाहुण्डाँगी क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि संगित तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।

JCI Events Archive