बाहुण्डाँगी संगित तथा पर्यटन महोत्सव २०२०–दोस्रो दिन
2020-03-01 / 2020-03-01     11:30:00am - 10:30:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम–बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को दोस्रो दिन
आयोजक–बाहुण्डाँगी जेसीज
मिति–२०७६ साल फागुन १८ गते
स्थान–मेचीनगर ४ बाहुण्डाँगी बजार
कार्यक्रम– संयोजक–जेसी प्रविण भण्डारी
राष्ट्रिय कलाकार मेलिना राईको सांगितिक प्रस्तुती साथै झापाको चर्चित व्याण्ड ओएब ब्याण्डको प्रस्तुती
दोस्रो दिन प्रदेश नम्बर २ को पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रर्दशन
सहभागित संख्या – २ हजार ७ सय भन्दा धेरै
उदेश्य – नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल पार्न र बाहुण्डाँगीका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि संगित तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक भूमिका सुब्बा

JCI Events Archive