बाहुण्डाँगी संगित तथा पर्यटन महोत्सव २०२०– तेस्रोे दिन
2020-03-02 / 2020-03-02     11:30:00am - 11:00:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम–बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को तेस्रोे दिन
आयोजक–बाहुण्डाँगी जेसीज
मिति–२०७६ साल फागुन १९ गते
स्थान–मेचीनगर ४ बाहुण्डाँगी बजार
कार्यक्रम– संयोजक–जेसी प्रविण भण्डारी
अध्यक्ष–सागर कार्की
चर्चित राष्ट्रिय कलाकार गायक सुगम पोखरेल र प्रितम आचार्यको सांगितिक प्रस्तुती
तेस्रो दिन प्रदेश नम्बर ३ को पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रर्दशन
सहभागित दर्शक– ३ हजार भन्दा धेरै
उदेश्य – नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल पार्न र बाहुण्डाँगीका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि संगित तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक भूमिका सुब्बा र नारायण कडरिया


JCI Events Archive