बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को छैटो दिन
2020-03-05 / 2020-03-05     11:30:00am - 11:00:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम–बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को छैटो दिन
आयोजक–बाहुण्डाँगी जेसीज
मिति–२०७६ साल फागुन २२ गते
स्थान–मेचीनगर ४ बाहुण्डाँगी बजार
कार्यक्रम– संयोजक–जेसी प्रविण भण्डारी
अध्यक्ष– जेसी सागर कार्की
चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलको सांगितिक प्रस्तुती र कमेडियन सुमन कार्की र रिसानी माफ पाउ नेपाली सिरियलका एक दर्जन हास्य कलाकारहरुको बेजोड प्रस्तुती
छैटौ दिन प्रदेश नम्बर ६ को पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रर्दशन
सहभागि दर्शक – ३ हजार ५ सय भन्दा धेरै
उदेश्य – नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल पार्न र बाहुण्डाँगीका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि संगित तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक भूमिका सुब्बा, राजेश घतानी र नारायण कडरिया

JCI Events Archive