बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को सातौँ दिन
2020-03-06 / 2020-03-06     11:00:00am - 11:00:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम–बाहुण्डाँगी संगीत तथा पर्यटन महोत्सव २०२० को सातौँ दिन
आयोजक–बाहुण्डाँगी जेसीज
महोत्सव समापन
मिति–२०७६ साल फागुन २३ गते
स्थान–मेचीनगर ४ बाहुण्डाँगी बजार
कार्यक्रम– संयोजक–जेसी प्रविण भण्डारी
अध्यक्ष– जेसी सागर कार्की
प्रमुख अतिथि प्रदेश नम्बर १ का माननीय सांसद श्रीप्रसाद मैनाली
विशेष अतिथिहरु मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मिना उप्रेती
एक दर्जन भन्दा बढी संघ संस्थालाई सम्मान
कार्यक्रम सञ्चालक महोत्सव महासचिव देबु बानियाँ
समापनका दिन चर्चित व्याण्ड मन्त्र व्याण्ड र राष्ट्रिय कलाकार रचना रिमालको सांगितिक प्रस्तुती
सातौ दिन प्रदेश नम्बर ७ को पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रर्दशन
सहभागि दर्शक – ३ हजार ५ सय भन्दा धेरै
उदेश्य – नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल पार्न र बाहुण्डाँगीका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि संगित तथा पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन चर्चित उद्घोषक भूमिका सुब्बा, राजेश घतानी र नारायण कडरिया

JCI Events Archive