बृहत सरसफाइ अभियान
2020-03-11 / 2020-03-11     11:30:00am - 01:30:00pm    
Location : Mechinagar Jhapa Organized By : JCI Bahundanghi


कार्यक्रम – बृहत सरसफाइ अभियान
आयोजक –बाहुण्डाँगी जेसीज
बाहुण्डाँगी महोत्सवको आयोजनापछि महोत्सव स्थलमा भएको फोहोर मैला सरसफाइ अभियान सम्पन्न गरिएको हो ।
‘यो मेरै जिम्मेवारी हो’ भन्ने नाराका साथ भएको अभियानको नेतृत्व शाखाका अध्यक्ष जेसी सागर कार्कीले गरेका थिए ।
जसमा बाहुण्डाँगी प्रहरी चौकी, सशस्त्र प्रहरी पोष्ट बाहुण्डाँगी र बाहुण्डाँगी जेसीजका सदस्यहरुको सहभागितामा सरसफाइ गरिएको हो ।
महोत्सव आयोजनापछि त्यस स्थानमा भएको फोहोर व्यवस्थापनका लागि जेसीजले आफै सरसफाइ गरिएको हो ।

JCI Events Archive