नोभल कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम
2020-03-20 / 2020-03-20     08:00:00am - 10:30:00am    
Location : घोराही उपमहानगरपालिका ८ कटुकि सेवार Organized By : JCI Dang Lady



मिति २०७६ चैत ७ गते जेसीआइ दाङ महिलाको आयोजनामा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षतामा घोराही उपमहानगरपालिका ८ को अध्यक्ष चन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा डा.प्रितम डि.सि प्रमुख प्रशिक्षणमा नोभल कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न गरिएको थियो त्यस कार्यक्रममा प्रशिक्षक ज्युले त्यस गाउँको गाउँ बासिलाइ कोरोना सम्बन्धि जनचेतना सङ्गै भाइरस सम्बन्धि ब्यानर पनि भिविन्न ठाउँमा लगाइएयो र दाङ सोसाइटी क्लबको सहयोगार्थमा माक्स वितरण गरिएको थियो।
कार्यक्रम : नोभल कोरोना भाइरस सम्बन्धि जनचेतना कार्यक्रम
स्थान: घोराही ८ कटुकि सेवार
अध्यक्षता : जेसी जिवा भुसाल
प्रमुख अतिथि: चन्द्र प्रसाद चौधरी ( घोराही उप. महानगरपालिका ८ अध्यक्ष )
प्रमुख प्रशिक्षण : डा. प्रितम डि.सि.
कार्यक्रम संयोजक :जेसी सरस्वती चौधरी
आस्थापाठ : जेसी दिलु मल्ल
सहजीकरण :जेसी संगिता गिरि (२०२० महासचिव )

JCI Events Archive