Korona awerness and mask distribution program
2020-03-21 / 2020-03-21     08:53:00pm - 02:54:00am    
Location : Mayadevi gaupalika Organized By : JCI Siddhartha Lady


जेसीआई सिद्धार्थ लेडी,नेपाल द्वारा आयोजित " कोरोना भाईरस सम्बन्धि सचेतना तथा माक्स वितरण " कार्यक्रम मायादेवी गाउँ पालिका स्थित बेथरिमा तथा सोही स्थानमा पर्ने अर्घाखाँची सिमेन्ट प्रा.लि मा गएर त्यस जनसमुदाय व्यक्ति तथा अर्घाखाँची सिमेन्ट प्रा.लि का कामदारहरु सम्पुर्णलाई उक्त भाईरस सम्बन्धि सचेतना डाक्टर सरस्वती भट्टराईले कसरी आफुलाई त्यसको सम्पर्क नआउन कसरी हात धुने जस्ता क्रियाकलाप गरि देखाएर र प्रत्येकलाई माक्स वितरण गरि उक्त कार्यक्रम आफू सचेत , सुरक्षित रहौ र अरुलाई पनि सुरक्षित राखौ भन्दै कार्यक्रम सम्पन्न गरियो ।   उक्त कार्यक्रम बेथरी बजार समितीका अध्यक्ष श्री होम बहादुर थापा ज्यु , अर्घाखाँची सिमेन्ट प्रा.लि का DGM, E & I श्री अशोक चद्दा ज्यु गरि दुई स्थानका दोय प्रमुख अतिथी ज्युहरु , दोय कार्यक्रमका सभापति जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२० का अध्यक्ष जेसी तुलसा भुषाल पाण्डे ज्यु , कार्यक्रम सम्योजक जेसी ममता भट्टराई ज्यु , आस्था पाठ जेसी विस्नु पाण्डे ज्यु र वर्ष २०२० का महासचिव जेसी गीता गैरे बन्जाडे ज्युको सन्चालनमा उक्त कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा १००० थान माक्स वितरण गरिएको थियो ।जय जेसीज ????

JCI Events Archive