खाद्यान्न वितरण कार्यक्रम
2020-04-03 / 2020-04-03     08:00:00am - 10:00:00am    
Location : घोराही उपमहानगरपालिका ८ बेलुका दाङ Organized By : JCI Dang Lady



मिति २०७६ चैत २१ गते जेसीआइ दाङ महिलाको आयोजनामा जेसीआइ दाङ महिला बर्ष २०२०का अध्यक्ष जेसी जिवा भुसालको अध्यक्षतामा घोराही उपमहानगरपालिका ८ को अध्यक्ष चन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यता तथा नारायणपुर इलाका  प्रहरी कार्यलयका प्रमुख भिम बहादुर  सुनारको विशिष्ट  आतिथ्यता मा घोराही उपमहानगरपालिका ८ बेलुुवा मा रहेकोे  कोरी समुदायको ३४ घर परिवारलााई खाद्यान्न  वितरण कार्यक्रम सम्पन्न  गरियो ।
कार्यक्रम : खाद्यान्न वितरण कार्यक्रम
स्थान: घोराही ८ बेलुुवा 
अध्यक्षता : जेसी जिवा भुसाल
प्रमुख अतिथि: चन्द्र प्रसाद चौधरी ( घोराही उप. महानगरपालिका ८ अध्यक्ष )
विशिष्ट अतिथि : भिम बहादुर सुनार (नारायणपुर इलाका प्रहरि कार्यलय  प्रमुख )
कार्यक्रम संयोजक : जेसी दिलु मल्ल  
सहजीकरण :जेसी शारदा  घर्ति( २०२० काेेषाध्यक्ष)


JCI Events Archive