खाद्यान्न सामग्री हस्तान्तरण
2076-12-21 /    
Location : दुहवी नगरपालिका, दुहवी–५ Organized By : JCI Duhabi


  मितिः २०७६ साल चैत्र २१ गते
  समयः १०ः३० बजे देखी
  स्थान ः दुहवी नगरपालिका, दुहवी–५
  विशेष ः ”मानवताको सेवा नै सेवा नै जिवनको सर्वत्तम कार्य हो” जेसीज आस्थालाई आत्मसाथ गर्दै विश्वव्यापी   रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना  भाइरस) का लागि दुहवी नगरपालिका ले गरीरहेको कार्य प्रति ऐक्याबद्धता जनाउँदै दुहवी जेसीजले Sustainable Goal  अन्तगर्त Goal No 2 “Zero Hunger” मा रहि रु ४०,०००। (रु. चालिस हजार) बराबरको ४० बोरो चामल खाद्यान्न  सामग्री दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारलाई हरुतान्तरण गरीयो । दुहवी जेसीजकी अध्यक्ष जेसी विमला सुवेदीले तथा दुहवी जेसीजका पदाधिकारीहरुले एक मुष्ट रुपमा चामल वितरण गर्यो । जेसीजकी अध्यक्ष सुवेदीले दुहवी नगरपालिकालाई कुनै पनि मानविय सहयोग तथा स्वयंम सेवकको लागि यस बेला दुहवी जेसीज तयार रहेको जानकारी गरायो । कार्यक्रममा दुहवी  जेसीजका पदाधिकारी तथा भु.पु अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

JCI Events Archive