Distribution of educational materials
2020-02-07 /    
Location : Dhapakhel, Lalitpur Organized By : JCI Champapur


UN SDG (Goal-4 : Quality Education) अन्तर्गत आज मिति २०७६/१०/२४ गते शुक्रबारका दिन धापाखेल स्थित बालोदय प्राथमिक बिद्यालयमा निम्न स्थिति रहेका बालबालिका लाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री यस चमपापुर जेसिजको पदाधिकारीको उपस्थितिमा बितरण गरियो।।

JCI Events Archive