Distribution of educational materials
2020-02-24 /    
Location : Dhapakhel, Lalitpur Organized By : JCI Champapur


UN SDG (Goal-4 : Quality Education) अन्तर्गत रहि चम्पापुर जेसिजको पछिल्लो कार्यक्रमलाई निरन्तरता दिदै दोस्रो पल्ट आज मिति २०७६/११/१२ गते सोमबारका दिन थेचो स्थित सरस्वती माध्यमिक बिद्यालय तथा धपाखेल स्थित बालोदय प्रथमिक बिद्यालयमा अध्यानरत बालबालिका लाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री यस चमपापुर जेसिजको पदाधिकारीको उपस्थितिमा बितरण गरियो।।



JCI Events Archive