समुदायमा सुद्दोधन जेसीज
2020-04-01 / 2020-04-01     07:38:00am - 05:31:00pm    
Location : फर्साटिकर Organized By : JCI Suddhodhan


जेसिआइ सुद्दोदनले सुद्दोधन गाउपालिकाका सातवटै वडामा कोरोना भाइरस कीट नाषक औषधि ब्लिचिङ बितरण गरेको छ । र यहाको स्थानिय बजारमा पानीको ट्याङ्कर युज गरि जेसीज को आफ्नै सक्रियतामा औषधि छर्ने काम समेत भएको छ।

JCI Events Archive