Blood donation
2020-04-11 / 2020-04-11     08:20:00pm - 11:35:00pm    
Location : Bhairahawa Organized By : JCI Siddhartha Lady


“रक्तदान ???? नै जीवन दान”
कोभिड १९ बाट नेपाल अधिराज्यलाई सुरक्षित राख्न राज्यले अबिलम्बन गरेको लक डाउनका कारण विभिन्न अस्पतालहरुमाबिरामीको स्वास्थ्यपोचारमा रगतको अत्यन्तै अभाव भईरहेको अवस्थामा
"जेसीआई सिद्धार्थ लेडी, नेपालको" आयोजनामा मिति २०७६/१२/२९ गते शनिबार बुद्ध चोक स्थित हिमाली सामुदायिक मा रक्तदान कार्यक्रम सप्पन्न गरियो र उक्त कार्यक्रम वर्ष २०२०कि अध्यक्ष जेसी तुलसा भुषाल पाण्डे ज्युको अध्यक्षता मा जेसी प्रकृति उप्रेति ज्युको सम्योजनात्मक मा सप्पन्न कार्यक्रम मा २६ पोइन्ट रगत संकलन गरियो ।

JCI Events Archive