Pre induction training
2020-02-09 / 2020-02-09     01:00:00pm - 03:00:00pm    
Location : Secretary office Chhetrapaati Organized By : JCI Kathmandu Lady


Pre- induction training 

सन 2020 फेब्रुअरी 9 तारिख का दिन जेसिआई काठमाडौं लेडि नेपालकी पुर्ब अध्यक्ष जेसी सबिता स्थापित ज्युले , आफ्नो नयाँ सचिवालय स्वन्चापु गणेश स्थान , छेत्रपाटी काठमाडौंमा १५ जना नयाँ सदस्य ज्युहरुलाई सपथ ग्रहणका साथै जेसीज भनेको के हो ,जेसीजको बारेमा  प्रबेश पुर्ब तालिम दिनु भएको थियो । उक्त कार्यक्रममा महासचिव जेसि रिन्कु बज्राचार्य श्रेष्ठ ज्युले उड्घोषण तथा स्वागत गर्नु भएको थियो। धन्यवाद अध्यक्ष जेसि नगिना नकर्मी ज्युले सम्पुर्णमा गर्नुभएको थियो ।

JCI Events Archive