Women’s facilitation program
2020-03-10 / 2020-03-10     12:00:00pm - 03:16:00pm    
Location : Nepal Jaycee thapathali Organized By : JCI Kathmandu Lady


२०७६ फागुन २७ गते मंगलबार को दिन थापाथली स्थित नेपाल जेसिज भबनमा ११० औ अन्तर्राष्ट्रिय नारी दिवशको अबसरमा विभीध विधामा आफ्नो अलग पहिचान बनाई समाजमा योगदान पुर्याउनु भएका ६ जना महिला दिदीबहिनी हरुलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो | जस मध्ये
१) बाल हृदय विशेष डा. उर्मिला शाक्य
२) महानगरीय प्रहरी प्रभाग मंगलवार को प्रमुख लामो समय देखि कार्यरत चन्चला श्रेष्ठ
३)बडिबिल्डर मोनिका शाक्य
४) १४ बर्ष को उमेर देखि रक्तदान कार्य गर्दै ३६ बर्ष सम्म निरन्तरता दिदै हाल १४८ पटक दिनु हुने नीता घिरैया
५) साहित्य ,कांतिपुर गोरखा पत्र दैनिक नियमित लिखित एवम बाल पत्रिका मुना का स्तंभकार विशेषज्ञ विन्दु ढकाल
६) संगीत बाट तबला बादक मंजू नकर्मी
जेसिआई काठ्माण्डौ लेडी नेपाल की अधक्ष्य जेसी नगीना नकर्मी ज्यु को सभापतित्वमा सम्प्पन भएको यस नारी सम्मान कार्यक्रमका प्रमुख अतिथ माइती नेपालकी सस्थापक अध्यक्ष सि.एन.एन हिराे अनुराधा काेइराला ज्यु हुनुहुन्थ्यो |यस कार्यक्रमकी संयोजिका जेसी कमला गुरुङ ज्यु , कार्यक्रम संचालक कार्यकारी उपाध्यक्ष लक्ष्मी वुढाथाेकी , स्वागत मन्तब्य कार्यकारी उपाध्यक्ष जेसि सोनि ज्यू ले दिनु भएको थियो तथा सहभागी संख्या ९० जना लाई खाजा बितरण गरिएको थियो |

JCI Events Archive