Covid-19 precaution program
2020-03-14 / 2020-03-14     04:00:00pm - 05:28:00pm    
Location : Basantapur, kasthmandap Organized By : JCI Kathmandu Lady


आज २०७६ चैत महिना को १ गते शनिवारको दिन
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाईरसबारे काठमाण्डौं लेडी जेसिजले जनचेतनामुलक अभियान थालेको छ। अभियान अंतर्गत काठमाण्डौं लेडी जेसिजले शनिबार हनुमान धोखा र बसंतपुरमा जनचेतनामुलक व्यानरहरु झुन्ड्याएको थियो।उक्त व्यानरमा
कोरोनाको लक्षण र यसबाट बच्ने उपायहरु उल्लेख गरीएको व्यानर झुन्ड्याईएको हो। अभियानलाई अझै वृहत्त रुपमा अघि बढाउने काठमाण्डौं लेडी जेसिजका अध्यक्ष नगीना नकर्मीले जानकारी दिए। अभियानको नेतृत्व काठमाण्डौं लेडी जेसिज लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष धिरज शाहीले गरीरहेका छन्।

JCI Events Archive