Food Distribution program
2020-04-05 / 2020-04-05     11:00:00am - 01:37:00pm    
Location : Chhetrapaati ward no 17 Organized By : JCI Kathmandu Lady




कोरोना भाइरस ( कोभिड-१९) को प्रकोप संक्रमण रोगथामका लागी देशब्यापी रुपमा लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरीका भरमा परिवारलाई पाल्ने , घरपरिवार लाई दैनिक उपभोग बस्तुको आभाबले भोकै बस्नु पर्ने अबस्थालाई मध्यनजर राखेर काठमाडौं लेडि जेसिजले पनि वडा नम्बर १७ छेत्रपाटी काठमाडौं एरियामा अप्रिल ५ , २०२० का दिन खाध्यान्न बितरण गरियो ।

JCI Events Archive