"घुम्ने संस्कृतिको बिकास गरौ , भ्रमण बर्ष -2020 सफल पारौ।" भन्ने नारा सहित मेचिनगर का प्रमुख पर्यटकिय क्षेत्रहरुको अवलोकन तथा प्रबर्द्धन कार्यक्रम
2020-02-22 / 2020-02-22     07:00:00am - 05:00:00am    
Location : मेचिनगर क्षेत्र Organized By : JCI Mechinagar Lady


कार्यक्रम -"घुम्ने संस्कृतिको बिकास गरौ , भ्रमण बर्ष -2020 सफल पारौ।" भन्ने नारा सहित मेचिनगरका प्रमुख पर्यटकिय क्षेत्रहरु को अवलोकन तथा प्रबर्द्धन कार्यक्रम ।

मिति -22/02/2020

स्थान - मेचिनगर क्षेत्र  भित्रका पर्यट्किय स्थलहरु ( बासबारी सिमसार , कालिका सिमसार, कृष्णथुम्की , मिनि माउन्टेन )

अध्यक्ष - जेसि तुलसा दङ्गाल

कार्यक्रम सम्योजक - जेसि पबित्रा बिमली प्रसाईं  , जेसि शान्ता सिटौला 

सहभागिता- 40 जना 

उदेश्य - स्थानीय पर्यट्किय  क्षेत्रका समस्या पत्ता लगाउने, समाधान गर्न सहयोग गर्ने तथा प्रबर्द्धन गर्ने ।


JCI Events Archive