नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम
2020-03-08 / 2020-03-08     10:05:00am - 05:00:00am    
Location : ghorahi sub-metropolitan city Organized By : JCI Tribhuwannagar


जेसीआई त्रिभुवननगर
नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम

कार्यक्रमको नाम : नोवेल कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम
मिति : २०७६ फागुन २५ गते
स्थान : घोराही उप–महानगरपालिकाका विभिन्न सार्वजनिक स्थलहरु
अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
कार्यक्रम उद्देश्य : नोवेल कोरोना भाइरस सम्बन्धी सचेतना जगाउँदै यसका लक्षण र बच्ने उपायहरु बारे जानकारी लिनु र दिनु ।
लाभान्वित : जिल्लावासी सम्पूर्ण नागरिकहरु
उपलब्धि : विश्वव्यापी प्रकोपका रुपमा फैलिरहेको कोरना भाइरसका बारेमा बजारका विभिन्न सार्वजनिक स्थानहरुमा २५ भन्दा धेरै फ्लेक्स बोर्ड बनाएर जानकारी दिनुका साथै यसको लक्षण र बच्ने उपायहरुबारेमा जानकारी गराउने ।

JCI Events Archive