रक्तदान कार्यक्रम
2020-04-03 / 2020-04-03     08:30:00am - 11:00:00am    
Location : JCI Tribhuwanangar secretariat Organized By : JCI Tribhuwannagar


रक्तदान कार्यक्रम

कार्यक्रमको नाम  रक्तदान कार्यक्रम
मिति  २०७६ चैत्र २१ गते
स्थान त्रिभुवननगर जेसीज सचिवालय
अध्यक्षता जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
विशेष उपस्थिति  नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्रतिनिधिहरु
कार्यक्रम उद्देश्य  विश्वव्यापी फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० का कारण जिल्लामा रगतको कमी भई उत्पन्न समस्यालाई न्यूनीकरण गर्दै विरामीहरुलाई लाभान्वित गराउनु ।
लाभान्वित  रगतको कमीले समस्यामा परेका विरामीहरु
उपलब्धि  जिल्लामा रगतको कमी भई उत्पन्न समस्यालाई न्यूनीकरण गर्नका लागि २० जना बढी व्यक्तिहरुबाट रगत दान प्राप्त भएको थियो ।

JCI Events Archive