रक्तदान कार्यक्रम
2020-04-18 / 2020-04-01     08:30:00am - 12:00:00pm    
Location : JCI Tribhuwanangar secretariat Organized By : JCI Tribhuwannagar


रक्तदान कार्यक्रम


कार्यक्रमको नाम ः रक्तदान कार्यक्रम
मिति ः २०७७ वैशाख ६ गते
स्थान ः त्रिभुवननगर जेसीज सचिवालय
अध्यक्षताः जेसी माधव प्रसाद पौडेल, अध्यक्ष–२०२०, जेसीआई त्रिभुवननगर
विशेष उपस्थिति ः नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्रतिनिधिहरु
कार्यक्रम उद्देश्य ः विश्वव्यापी फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० का कारण जिल्लामा रगतको कमी भई उत्पन्न समस्यालाई न्यूनीकरण गर्दै विरामीहरुलाई लाभान्वित गराउनु ।
लाभान्वित ः रगतको कमीले समस्यामा परेका विरामीहरु
उपलब्धि ः जिल्लामा रगतको कमी भई उत्पन्न समस्यालाई न्यूनीकरण गर्नका लागि ४१ जना व्यक्तिहरुबाट रगत दान प्राप्त भएको थियो ।

JCI Events Archive