नेपालगंज जेसीज द्वारा खाद्य सामाग्री हस्तान्तरण
2020-04-21 / 2020-04-21     03:00:00pm - 03:30:00pm    
Location : nepalgunj Organized By : JCI Nepalgunj


मिति ः ९ गते बैशाख २०७७ साल

स्थान ः नेपालगंज उपमहानगरपालीका काे कार्यालय, नेपालगंज

समयः दिउसाे ३ बजे

”मानवताको सेवा नै सेवा नै जिवनको सर्वत्तम कार्य हो” भन्ने जेसीजकाे आस्थालाई आत्मसाथ गर्दै विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) का लागि नेपालगंज उपमहानगरपालिका ले गरीरहेको कार्य प्रति ऐक्याबद्धता जनाउँदै नेपालगंज जेसीजले Sustainable Goal अन्तगर्त Goal No 2 “Zero Hunger” मा रहि रु २१५६१/- बराबरकाे १३ बाेरा चामल, २ बाेरा दाल, ५ पाेका तेल अाज नेपालगंज जेसीज २०२० का अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठ ज्यूले नेपालगंज उपमहानगरपालिका की उपमेयर उमा थापामगर ज्यूलाइ हस्तान्तर गर्नु भएकाे थियाे ।

अाजकाे कार्यक्रममा जेसिजका महासचिव जेसी माधब बेलबासे, उपाध्यक्ष जेसी आशिष आनन्द, NGO/INGO संयाेजक जेसी प्रकाश कुवर एवं सदस्य जेसी हिमान्चल बर्नवाल लगायतको उपस्थिति रहेको थियो।

JCI Events Archive