कोरोना भाइरस सचेतनाका लागि सिमा नाका काकर्भित्ता मास्वयम सेवक को भुमिका
2020-03-16 / 2020-03-16     11:00:00am - 05:00:00am    
Location : Mechinagar-6, kakarvitta Organized By : JCI Mechinagar Lady


कार्यक्रम - सिमा नाका काकर्भिट्टामा कोरोना भाइरस सम्बन्धी सचेतना का लागि स्वयम् सेवक को भुमिका।

स्थान- मेचिनगर-6

सम्योजक- जेसि पबित्रा बिमली प्रसाईं ।

उदेश्य - कोरोना भाइरस रोकथामका लागि सचेत गराउने तथा नाका बाट सन्क्रमित ब्यक्ती भित्रन नदिने।

JCI Events Archive