३२ औ पदस्थापन तथा पुरस्कार वितरण समारोह
2020-01-31 /     02:30:00pm - 06:00:00pm    
Location : इम्पेरिअल लाउन्ज , इटहरी-२ हलगडा Organized By : JCI Itahari


जेसिजले आफ्नो शाखा अधिबेशनबाट चुनिएको नयाँ नेत्रित्वलाइ पद हस्तान्तरण गर्ने र सदस्यहरु लाइ बिभिन्न विधामा पुरस्कृत गर्ने परम्परा अनुरुप इटहरी जेसिजको ३२ औ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो l

JCI Events Archive