शाखा पदाधिकारी तालिम
2020-02-21 / 2020-02-21     02:30:00pm - 06:30:00pm    
Location : होटेल इन्टुरिस्ट प्यालेस , इटहरी-६ Organized By : JCI Itahari


शाखा पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरि कार्यक्रम र बैठकलाई चुस्त दुरुस्त बनाइ उहाहरुको नेत्रित्व र व्यक्तित्व विकास गर्न यस तालिमको प्रमुख उद्देश्य रहेको थियो | उक्त कार्यक्रम को प्रमुख प्रशिक्षक नेपाल जेसिजका पूर्व रास्ट्रीय उपाध्यक्ष जेसी किशोर भण्डारी तथा इटहरी जेसिजका बिभिन्न वर्षका अध्यक्षहरुद्वारा प्रशिक्षण प्रदान गर्नुभएको थियो |  

JCI Events Archive