व्हील चेयर म्याराथन २०२०
2020-03-01 / 2020-03-01     11:30:00am - 02:00:00pm    
Location : इटहरी-२ आपगाछी Organized By : JCI Itahari


शारीरिक रुपमा बिकलांग भएता पनि अदय्म साहस र इच्छा शक्तिले मानिसको क्षमता र प्रतिभा लाइ रोक्न सक्दैन | यस उदेस्यलाई परिपूर्ति गर्न र समाजमा उहाहरुलाई सम्मानजनक जीवनयापन गर्न यस कार्यक्रमले भूमिका खेल्छ भन्ने इटहरी जेसिजको लक्ष्य रहेको थियो |

JCI Events Archive