राहत वितरण
2020-04-23 / 2020-04-23     08:00:00am - 10:00:00am    
Location : घोराही उपमहानगरपालिका १३ सेवार खोला Organized By : JCI Dang Lady


पत्रकार महासङ्घ दाङ का अध्यक्ष सविन प्रियसनको अगुवाइ मा विभिन्न संघ सस्था तथा व्यक्तिहरुको सहयोग घोराही उपमहानगरपालिका १३ को सेवारमा रहेको २६८ घर सुकुम्बासीहरुलाइ राहत वितरण कार्यक्रम गरिएको थियो र हाम्रो जेसीआइ दाङलेडिले पनि १५ बोरा चमल उपलब्ध गराइ राहत वितरण कार्यक्रम मा सहभागी रहेको थियो कार्यक्रममा २०२० का अध्यक्ष जेसी जिवा भुसाल ; महासचिव जेसी संगिता गिरी ; कोषाअध्यक्ष जेसी सारदा घर्ती र तालीम निर्देशक जेसी जुन कुमारी बुदा को उपस्थिति रहेको थियो ।

JCI Events Archive