रक्तदान कार्यक्रम
2020-04-12 / 2020-04-12     07:00:00am - 11:00:00am    
Location : इटहरी उपमहानगरपालिका प्रांगणमा Organized By : JCI Itahari


विश्वब्यापी महामारी को रुपामा देखा परेको कोरोना भाइरस को कारण ले गर्दा भएको लकडाउनको समयमा ब्लड अभावको कारण ले कुनैपनि अस्पतालमा बिरामी हरुलाई रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ इटहरी जेसिज र नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा को सयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १२२ प्रिन्ट ब्लड संकलन गरियो। इटहरी उपमहानगरपालिका को प्राङ्गणमा भएको उक्त कार्यक्रम मा जेसिज को तर्फ वाट संयोजक इटहरी जेसिज का सदस्य जेसि माधब सुवेदी रहनु भयको थियो। यस्तो अबस्थामा पनि रक्तदान गर्न आईदिनुहुने संम्पूर्ण रक्तदाता ज्युहरुलाई धेरै धेरै धन्यवाद , साथै नेपाल जेसिजका निवर्तमान अध्यक्ष जेसिआई सिनेटर महेश पौडेलज्यु प्रति विषेश आभार प्रकट गर्दछौं ।

JCI Events Archive